Banking Khabar
प्रदेश

एमालेबाट कांग्रेसले खोस्यो बाँकेको कोहलपुर नगरपालिका

shilalekha
shilalekha
प्रकाशित: May 22, 2022
May 22, 2022
सेयर:

कोहलपुर। बाँकेको कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।

मेयरमा कांग्रेसका पूर्ण प्रसाद आर्चाय र उपमेयरमा संगिता सुवेदी पौडेल विजयी भएका हुन् ।