डिआइजी विश्वराज पोखरेल एआइजीमा सिफारिस,आइजीपीका लागि पोखरेल एक्लो दाबेदार

0
DIG biswaraj pokharel

काठमाडौं । नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको सिफारिसमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल पर्नुभएको छ । थप भएको एउटा दरबन्दीमा बढुवाका लागि पोखरेल सिफारिस भहुनुभएको हो ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ बसेको बढुवा समिति बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

योसँगै हालका आईजीपी शैलेश थापा क्षेत्रीको अवकाश भएपछि महानिरीक्षक ९आइजीपी० बन्नका लागि उहाँ एक्लो दाबेदार बन्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed