बैंकिङ कसुर मुद्दाका फरार सुचीमा रहेका टार्गेट पृन्टिङ प्रेसका संचालक सोम प्रसाद श्रेष्ठ प्रकाउ

0
WhatsApp Image 2026-05-08 at 1.52.57 PM (1)

बैंकिङ कसुर मुद्दाका फरार सुचीमा रहेका टार्गेट पृन्टिङ प्रेसका संचालक सोम प्रसाद श्रेष्ठ माछापोखरी बालाजुबाट प्रक्राउ परेका छ्न । जिल्ला प्रहरी परिसर काठमाडौको टोलिले बैकिङ कसुर मुद्दामा फरार रहेका धादिङ जिल्ला सल्यानटार – ८ स्थायी घर भइ काठमाडौको बस्नेतटारमा बस्दै आएका बर्ष ४१ को श्रेष्ठलाई प्रक्राउ गरेको हो। पशुपति खत्रीको जायरीका आधारमा चेक अनादर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिषर काठमाडौका प्रहरी निरीक्षक कपिल जङ्ग साहीले जानकारी दिए। निजलाई प्रकाउ गरि कानुन बमोजिम कानुनी प्रक्रियाका लागि जिल्ला अदालत काठमाडौमा उपस्थित गराउने तयारी भैरहेको कुरा प्रहरी निरीक्षक शाहीले जानकारी दिए । अपराध अनुसन्धान र अपराधी प्रकाउमा प्रहरीको सक्रियता तिब्र भएको आभास आम जनताले महसुस गर्न थालेका छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed