Banking Khabar
प्रदेश

बैजनाथ २ को वडाध्यक्षमा एमालेका राजु रुचालको प्यानलै विजयी

shilalekha
shilalekha
प्रकाशित: May 19, 2022
May 19, 2022
सेयर:

कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका २ नम्बर को वडाअध्यक्षमा नेकपा एमालेका राजु रुचाल विजयी भएका छन् ।
निकटम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार हिम बहादुर खत्री लाई ४० मतान्तरले रुचाल बिजयी भएका हुन्

रुचाल संगै वडा सदस्यमा एमालेकै महिला सदस्य शोभा कुमारी थारु,दलित महिला सदस्य सीता देबि विश्वकर्मा,खुल्ला सदस्य भुमिसरा थापा र भुवाने दमाई सहितको प्यालन बिजय भएका छन् ।

हेर्नुहोस कसले कति मत पाए :