यी हुन् बुक विल्डिङमा आवेदन दिन योग्य ६४ संस्थाहरु (विवरणसहित)

0
download

काठमाडौं । बुक विल्डिङमा आवेदन दिन योग्य थप १८ संस्थागत लगानीकर्तालाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।

यसअघि नै बोर्डले ४६ कम्पनीलाई स्वीकृत दिइसकेकोमा थप १८ संस्थागत लगानीकर्तालाई बुक विल्डिङमा सहभागी हुन अनुमति प्रदान गरेको हो ।

योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन, भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सूसुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गरी प्रारम्भिक सार्वजनिक मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन प्रक्रिया नेपालमा पहिलो अभ्यास हो ।

हालसम्म नेपालमा कुनै पनि कम्पनीले बुक बिल्डिङबाट आईपीओ निष्कासन गरेको छैनन् । यतिबेला केही कम्पनीले बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्ने तयारी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed