शेयरबजारमा प्रभु बैंकको १ करोड ३ लाख कित्ता बोनस शेयर सूचीकृत

0
Prabhu-Bnak-nepal

काठमाडौं । नेप्सेमा प्रभु बैंकको शेयर सूचीकृत भएको छ। नेप्सेमा बैंकको १० प्रतिशत बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीले उक्त बोनस शेयर वापतको १ करोड ३ लाख १५ हजार ५०६ दशमलव ६४ कित्ता शेयर सूचीकृत गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed