सिन्धु विकास बैंकले शेयरधनीलाई लाभांश नदिने

0
nnn-1-590x344

काठमाडौं । सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने भएको छ । बुधबार बसेको बैंक संचालक समितिको बैंठकले आर्थिक वर्ष ०७६र७७ मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed