काठमाडौं। युवा नेता भरत बहादुर बुढा नेपाली कांग्रेस तरुण विभाग अन्र्तगत महिला तथा विद्यार्थी समन्वय समिती सदस्यमा मनोनित हुनुभएको छ ।
नेपाली कांग्रेसका तरुण विभाग प्रमुख तथा पूर्वमन्त्री शंकर भण्डारीले नेता बुढालाई महिला तथा विद्यार्थी समन्वय समिती सदस्यमा मनोनित गर्नुभएको हो ।
कांग्रेस केन्दीय सदस्य तथा विभाग प्रमुख भण्डारीले विगत लामो समयदेखि नेविसंघमा आवद्ध भइ काम गरी रहनुभएका बुढालाई पार्टीले मुल्याकंन गरी विभागमा मनोनित गरीएको बताउनुभयो ।
नेपाल काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा लामो समय राजनीति गदैै आएका अछाम जिल्ला तुर्माखाँद गाउँपालिका वडा न ४ निवासी युवा नेता बुढा काठमाडौंमा बसेर विद्यार्थी राजनिति गरीरहनुभएको छ ।
पत्र हेर्नुहोस :