आइतबार नेप्सेमा सर्वाधिक कारोबार गर्ने दश कम्पनी

0
nepse-00

काठमाडौं । आइतबार शेयरबजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।

आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ३३.३३ अंकले घटेर २४९३.५९ मा पुगेको छ । नेप्से १.३२ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ९.३१ अंकले घटेर ४५४.१२ मा पुगेको छ । कूल २०२ वटा कम्पनीको एक करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९ सय ३१ रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, घटेको बजारमा नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल टेलिकम, नेपाल पूनर्बिमा कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु बैंक लिमिटेड र एनआइसी एशिया बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

घटेको बजारमा यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed