इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

0
tttt

काठमाडौं । नेपाली बजारमा इन्धनको मूल्य फेरि बढेको छ । निगमले मंगबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ) को मूल्य बढाएको हो ।

नयाँ मूल्यसुचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टितेलको मूल्य ८७ रुपैयाँ प्रतिलिटर पर्नेछ ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटा अझै चुलिने भएपछि तेलको मूल्य बढाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed