Banking Khabar
शेयर

घटेको बजारमा यी दश कम्पनीले गरे सर्वाधिक कारोबार ?

shilalekha
shilalekha
प्रकाशित: February 28, 2021
February 28, 2021
सेयर:

काठमाडौं । आइतबार शेयरबजारमा गिरावट देखिएको छ ।आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ७९.७४ अंकले घटेर २४७४.३९ मा पुगेको छ । नेप्से ३.१२ प्रतिशतले घटेको हो ।

यस्तै सेन्सेटिभ परिसूचक १४.५३ अंकले घटेर ४४७.२९ मा पुगेको छ । कूल २०७ वटा कम्पनीको एक करोड ६० लाख १७ हजार ३ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८ सय १४ रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, घटेको बजारमा क्रमशस् शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, ग्लोबल आइएमइ बैंक लिमिटेड, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार गर्ने १० कम्पनीः