बुक बिल्डिङमा आवेदन दिन योग्य संस्थागत लगानीकर्ता ७४ पुगे, बुधबार बोर्डले थप १० संस्थालाई दियो स्वीकृती

0
sebon

काठमाडौं । बुक बिल्डिङमा आवेदन दिन थप १० संस्थागत लगानीकर्ता योग्य देखिएका छन्। बोर्डले मंगलबार थप १० संस्थागत लगानीकर्तालाई बुक बिल्डिङमा सहभागी हुन अनुमति प्रदान गरेको हो।

बोर्डले यसअघि ६४ संस्थागत लगानीकर्तालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति प्रदान गरेकोमा फागुन २५ गते थप १० वटा संस्थागत लगानीकर्तालाई अनुमति प्रदान गरेको हो।

योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन, भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सु-सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गरी प्रारम्भिक सार्वजनिक मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यी हुन् योग्य संस्थागत लगानीकर्ताः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed