दश कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए ?

0
nepse-9

काठमाडौं । आज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्येमा दश कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाउन सफल भएका छन् ।

मंगलबार साल्ट ट्रेडिङ कर्पोरेशन, चन्द्रागिरी हिल्स कम्पनी, रसुवागढि हाइड्रो, कालिका पावर कम्पनी, सानजेन जलविद्युत, मेरो माइक्रोफाइनान्स, शूर्यदय लघुवित्त, रैरुङ हाइड्रो, उपर तामाकोशि लगानीकर्ताले सर्वाधिक कमाउन सफल भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed