Banking Khabar
शेयर

सिंगटीको आइपीओ १५ लाख बढिले भरे

shilalekha
shilalekha
प्रकाशित: March 23, 2021
March 23, 2021
सेयर:

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओमा अन्तिम दिन मंगलबार साँझ सम्ममा १५ लाख बढिले भरेका हुन् ।

बिक्री प्रवन्धक मेगा क्यापिटलको अनुसार शुक्रबार साँझसम्ममा कम्पनीको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९.१६ गुणा भन्दा धेरै हो।

कम्पनीले बिक्रीमा ल्याएको आइपीओ मंगलबारदेखि बिक्री बन्द भइसकेको छ।