आज यी कम्पनीको शेयरमा खरिदकर्ता झुम्मिए ?

0
share0

काठमाडौं । बिहीबार महिला लघुवित्त, वोमी लघुवित्त, चन्द्रागिरी, निफ्रा, एनआईशि एशिया ब्यालेन्स फण्डको शेयरमा उच्च माग आएको छ । आज महिला लघुविततको शेयरमा सबैभन्दा बढि माग आएको हो ।

लघुवित्तको शेयरमा ४ लाख ८६ हजार कित्ताको लागि माग आउदा बिक्रीकर्ता भने कोही देखिएनन् । त्यस्तै वोमी लघुवित्तको शेयरमा ४ लाख ६८ हजार कित्ताको माग परेको हो ।

त्यस्तै चन्द्रागिरीको शेयरमा ३ लाख २५ हजार कित्ताको माग आउदा बिक्री देखिएनन् । त्यस्तै निफ्रा र एनआईसी एशिया ब्यालेन्स फण्डमा २ लाख ७२ हजार कित्ताको माग आएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed