बैजनाथ गाँउपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा धानको विउ दियो

0
283592688_5142562915811245_3165812922582854529_n

कोहलपुर । बैजनाथ गाँउपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा धानको बिउ प्रदान गरेको छ ।

बुधबारबाट वडा नं ६ बाट कृषकहरुलाई राधा चार धानको विउ प्रत्येक किसानलाई ३५ केजीका दरले धानको विउ उपलब्ध गराएको हो ।
गाँउपालिकाकी उपाध्यक्ष निर्मला रोकायले धानको वियाड राख्ने समय भएकाले कृषकलाई सहुलियत दरमा धानको विउ उपलब्ध गराइएको बताइन् ।


प्रत्यके किसानलाई ३५ केजी धानको विउ उपलब्ध गराइनेछ । पालिका र कृषी शाखाको समन्वयमा पालिकाका ८ ओटै वडामा कृषहरुलाई धानको विउ प्रदान गरीने छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed