सरकारको घोषणा : २० युनिटसम्म विद्युत् खपत गर्नेलाई नि:शुल्क !

0
bijuli_Wvl57qmR8t_5vnLTzy7pL

काठमाडौं । सरकारले २० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले वजेट भाषण मार्फत उक्त घोषणा गरेका हुन्। २० युनिटसम्म विद्युत्त खपत गर्ने उपभोक्ताहरुले निस्शुल्क पाउँदा कम उपभोग गर्ने र विपन्न वर्गहरुले सुविधा पाउने सरकारको दाबी छ।

यस्तै रकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमार्फत एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed