कांग्रेस जिल्ला नेतृत्वमा संस्थापनको पकड बलियो, ४२ जिल्लामा देउवा र ३३ जिल्लामा कोइराला समूहका सभापति विजयी

काठमाडौं । नेपाली कांग्रेसको केन्दीय नेतृत्वको महाधिवेशन सकिएको करिब तीन महिना पुग्नै लाग्दा...

कांग्रेसले आजबाट सुरु गर्यो ७७ वटै जिल्लामा स्थानिय तह जिताउन चुनावी अभियान

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकैसाथ चुनावी अभियान थालेको छ । सरकारले...

विद्यार्थी नेताहरुको व्यवस्थापनका लागि तदर्थ समितिमा उमेरहद लागु गर्न हुदैन् : नेता शाही

काठमाडौं । नेपाल विद्यार्थी संघको तदर्थ समितिमा परिपक्व नेतृत्वको ल्याउन माग गर्दै नेविसंघका...

समाज डेण्टलको छैठौ शाखा बसुन्धारामा

काठमाडौ । तीन दशकदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलले छैठौं शाखा मार्फत काठमाडौको बसुन्धारमा...

नेपालमा अहिले कुनै पनि पार्टीले एकल बहुमत ल्याउन सकने अवस्था छैन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनका दलहरूसँग चुनावी तालमेल...

स्थानीय तह चुनाव केन्द्रित अभियानका लागि खटायो कांग्रेसले केन्दीय नेता

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको...

नेविसंघको नेतृत्वमा महिला ल्याउन शिर्ष नेतालाई दवाव दिदै विद्यार्थी नेत्रीहरु

काठमाडौं । नेपाल विद्यार्थी संघको तदर्थ कमिटीमा महिला नेतृत्वको दाबी गर्दै विद्यार्थी नेत्रीहरु...

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्तावमा को-को सासंदले हस्ताक्षर गरे त ? (नामावलीसहित)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नेहरूमा...

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता,कानुनमन्त्री बडूसहित ९८ जना सांसदद्धारा हस्ताक्षर !

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको...