ब्यानर न्युज

सर्वोच्चलाई ओलीको जवाफ: प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपतिबाहेक कसैलाई छैन् (पूर्णपाठ)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताउनुभएको छ। सर्वोच्चमा जवाफ पेस गर्दै प्रधानमन्त्री ओलीले अदालत आफैंले...

मेलम्ची खानेपानी आयोजनामा कार्यरत् ३७ कर्मचारीको उद्धार,९ जना बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीका कारण सात जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार हालसम्म ९ जना बेपत्ता छन्।...

सरकारले असार २५ गतेसम्म कर तिर्न गर्यो ताकेता (सूचनासहित)

काठमाडौं । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक...

फेरी सर्यो कांग्रेसको १४ औँ महाधिवेशन,भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन मिति प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति फेरी सर्ने भएको छ । शनिबार पार्टी सभापति निवास बुढानीलकण्ठमा बसेको पार्टी...

गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्रसहित ४ जना मन्त्रीले लिए सप

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४...

बहुमत सांसदको हस्ताक्षरसहित गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेलको दावी

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश...

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार...

पुरानो नक्सा राखी पुस्तक बिक्री गर्ने प्रकाशनलाई कारबाही गर्न शिक्षामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले देशको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी...

‘भदौमा पार्टीको महाधिवेशन जसरी पनि हुन्छ’:शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी भदौ महिनामा जसरी पनि महाधिवेशन हुने बताउनुभएको छ । बुधबार एक वक्तव्य...

You may have missed