मुख्य समाचार

उद्योगपति तथा सांसद विनोद चौधरी कोरोना मुक्त

काठमाडौँ । उद्योगपति तथा सांसद विनोद चौधरी कोरोना मुक्त हुनुभएको छ । १० दिन अघि कोरोना पोजेटिभ देखिनुभएका चौधरीले शनिबार...

कांग्रेस सभापति देउवाविरुद्ध सिटौलालाई समेत साथमा लिएर मोर्चाबन्दी बनाउने पौडेल पक्षको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै जाँदा संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवाले विधान विपरित गरेका विभाग गठनका कामहरु...

कोरोना संक्रमणबाट ज्यान गुमाएकाको पहिचान र ठेगाना सार्वजनिक नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका तथा संक्रमितहरुको पहिचान तथा ठेगाना सार्वजनिक रुपमा प्रकाशित नगर्न–नगराउन सर्वोच्च अदालतले परमादेशको आदेश...

कोभिड–१९ नियन्त्रण तथा रोकथाम सम्बन्धी नीति निर्माणमा महिला सहभागिता गराउन सर्वोच्चको आदेश

काठमाडौँ। कोभिड–१९ को रोकथामसँग सम्बन्धित कुनै पनि छलफल, योजना निर्माण, व्यवस्थापन, अनुगमनलगायत निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्न सर्वोच्च...

नेपालगञ्‍जका ८८ वर्षीय वृद्ध बिन्दाप्रसाद कुर्मी कोरोना जितेर घर फर्किए

काठमाडौं । नेपालगञ्‍ज उपमहानगरुपालिका करमोहना गाउँका ८८ वर्षीय वृद्ध बिन्दाप्रसाद कुर्मी कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनुभएको छ । भदौ...

कांग्रेस युरोप प्रचार विभागमा पोर्चुगलका चिजकुमार तामाङ केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेस जनसम्पर्क समिति पोेर्चुगलका महासमिति सदस्य चिजकुमार तामाङ कांग्रेस केन्द्रीय सूचना संचार तथा प्रचार विभागको सदस्यमा मनोनित...

अर्थमन्त्री खतिवडाकोे शुक्रबार साँँझ नै राजीनामा दिने घोषणा

काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले राजीनामा दिने घोषणा गर्नभएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री खतिवडाले...

काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य पीसीआर परिक्षण गर्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यका बाहिरबाट काठमाडौं आउने व्यक्तिहरुले अब अत्यावश्यक कामका लागि काठमाडौं आउनु परे पीसीआर रिपोर्टमा कोरोना संक्रमण नभएको...

काठमाडौं उपत्यकामा खुकुलो बनाइएको निषेधाज्ञामा,के खोल्न पाइन्छ ,के खोल्न पाइदैन् ? हेर्नुहोस् (सूचिसहित )

काठमाडौं । काठमाडौं उपत्यकाका तेस्रो पटक थप गरीएको निषेधाज्ञा केही खुकुलो बनाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख...

You may have missed