राजनीति


कांग्रेस महामन्त्री डा.शशांक कोइराला कोरोनामुक्त

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला कोरोनाभाइरसमुक्त हुनुभएको छ । उहाँले...

चिनले नेपाली भूमिमा भवन बनाएको जानकारी दिने हुम्लाका सहायक सीडीओ हमाललाई सरकारले सोध्यो स्पष्टिकरण

काठमाडौं । हुम्लाको उत्तरी सीमा लाप्चाको नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको विषयलाई सरकारले...

स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै सरकारले नेपाल–चीन ‘सीमा मिचिएको छैन’ भन्यो:कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल–चीन सीमाका विषयमा सरकारले हतारोमा टिप्पणी...

भाडावृद्धिको निर्णय फिर्ता लिन १३ विद्यार्थी संगठनको सातदिने अल्टिमेटम

काठमाडौं । भाडावृद्धिको निर्णय फिर्ता लिन १३ विद्यार्थी संगठनले सातदिने अल्टिमेटम दिएका छन् ।...

डा. केसीसँग सरकारले गरेको सहमति प्रधानमन्त्रीकै अगुवाइमा उल्लंघन:कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्याग्रही डा. गोविन्द केसीलाई गरेको अपमानबाट...

प्रदेश पूर्वाधार विकास प्राधिकरण संसदीय व्यवस्थामाथिको विश्वासघात:सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् ५ नम्बर प्रदेशका प्रदेशसभा सदस्य शंकर गिरीले प्रदेश पूर्वाधार...

बाबुराम भट्टराईको प्रश्न,यो राजाको निरंकुश पञ्चायती शासन हो की,ओलीको ‘कमाउनिस्ट’ शासन हो ?

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. गोविन्द केसीमाथि प्रहरीले गरेको दुर्व्यवहारको...

सत्याग्रहीमाथिको दुर्व्यवहार क्रुरताको पराकाष्ठा,सरकारले आफ्नो पतनको बाटो खन्यो:गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले डा। गोविन्द केसीमाथि...

राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता, एकता महाधिवेशन वैशाख २५ देखि २८ सम्म

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयूक्तका विच पार्टी एकता भएको करिव ६ महिनापछि...