कांग्रेसका उम्मेदवार शाहीको योजना –’बैजनाथको चिसापानीलाई बाँके जिल्लाकै पर्यटकिय हब बनाउँछु’
बैजनाथ। नेपाली कांग्रेस बैजनाथ गाँउपालिकाका उम्मेदवार प्रकाश बहादुर शाहीले चिसापानीलाई बाँके जिल्लाकै नमूना पर्यटकिय क्षेत्र बनाउने बताउनुभएको छ । बिहिबार...
