-

शाहीको पहिलो प्रतिबधता स्थानीय सरकारमा समनाताको स्थापना
शाहीको पहिलो प्रतिबधता स्थानीय सरकारमा समनाताको स्थापना देश निर्वाचनको सँघारमा छ । बिभिन्न राजनितिक पार्टीको नेता घरदैलो कार्यक्रम र प्रचार प्रसारमा ब्यवस्त हुन थालेका छन् । बारा बैजनाथ गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसको तर्फबाट निरविरोध रुपमा प्रेम बहादुर शाहीले टिकट पाएका छन् । शाही अहिले स्थानीय तहको निर्वाचनमा कसरी वडा अध्यक्षको पद हात…
-
कांग्रेसका उम्मेदवार शाहीको योजना – ‘बैजनाथको चिसापानीलाई बाँके जिल्लाकै पर्यटकिय हब बनाउँछु’
बैजनाथ। नेपाली कांग्रेस बैजनाथ गाँउपालिकाका उम्मेदवार प्रकाश बहादुर शाहीले चिसापानीलाई बाँके जिल्लाकै नमूना पर्यटकिय क्षेत्र बनाउने बताउनुभएको छ । बिहिबार बैजनाथ गाँउपालिका वडा नं १ चिसापानीमा घरदैलो अभियानमा क्रममा शाहीले अहिले वडाकै गाभर भ्यालीमा होमस्टे सञ्चालन गरी पर्यटन क्षेत्रलाई टेवा दिए पनि अव वडालाई नै पर्यटकिय हब बनाउने बताए । उम्मेदवार शाहीले बाँके जिल्लाको बैजना…