Banking Khabar

Tag: #कैद मिनाहा

पाँचौ संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा २सय ८९ कैदीबन्दीको कैद मिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौ संविधान दिवसको अवसर पारेर २सय ८९ कैदीबन्दीको कैद मिनाहा गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको...