भूकम्पले क्षतिग्रस्त भएपछि पहिलोपटक खुल्यो रानीपोखरी र बालगोपालेश्वर मन्दिर
काठमाडौं । हरेक वर्ष भाइटीकाका दिन खुल्ने बालगोपालेश्वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएपछि पहिलोपटक खुला गरिएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त रानीपोखरीकोबीचमा रहेको बालगोपालेश्वर...