अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भन्दै मुख्यमन्त्री शेरधन राईले मन्त्री आङ्बोलाई हटाए
विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई हटाउनुभएको छ । मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान...