नेप्सेमा लघुवित्त र फाइनान्स कम्पनीको शेयर सूचीकृत, कुनको कति ?

0
liste

काठमाडौं । नेप्से मा आज मंगलबार २ वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडको ९ लाख ७७ हजार ६ सय ३८ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

त्यसैगरी, स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको एक लाख ८२ हजार ८ सय ८ दशमलव ९७ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed