बैजनाथ वडा नं ३ मा कांग्रेसका वडाअध्यक्ष निखिल बैगारको प्यानलै विजयी

0
nikhil

कोहलपुर । बैजनाथ गाँउपालिका वडा नं ३ मा कांग्रेसका वडाअध्यक्ष निखिल बैगार प्यानलसहित विजयी भएका छन् ।

बिहिबार भएको मगगणनामा एमालेका उम्मेदवारलाई हराउदै कांग्रेसका उम्मेदवार ४४० मत बढी ल्याएर बैगार विजयी भएका हुन् ।
बैगारले १६३६ मत पाएका छन् भने एमालेका उम्मेदवारले ११९६ मत पाएका छन् ।

हेर्नुहोस कसले कति मत पाए :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed