विकास बैंकको १० लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

0
share

काठमाडौं । नेप्सेमा आज (बिहीबार) मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको १० लाख ४० हजार ५६ दशमलव ८७५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed