नेकपा सचिवालय बैठक सकियो,मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपाको तयारी

0
Sachiwalay_perisdada2020-09-20-12-48-49

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल भएको छ ।

आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद गठनका गठन गर्नुपर्ने धारणा आएकोले पनि मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको चा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै बैठकमा मन्त्रिपरिषद्को पुनर्गठन, संवैधानिक नियुक्तिको आधार, बाँकी रहेका सांगठनिक एकता टुंग्याउने र विविध कार्यसूचीमा छलफल भएको छ ।

सोमबार १ बजे पेरिसडाँडामा सचिवालय बैठक डाकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed