राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ बर्षको उमेरमा निधन

0
madab parsad gimire

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ औ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा १ सय २ बर्षको उमेरमाआफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed