राष्ट्रपतिको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको धम्की: ‘काम गर्न नदिए फेरि पनि संसद भंग गर्छु’

0
16158989311615898931

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा काम गर्न सरकारलाई बाधा गरे पुनस् प्रतिनिधिसभा विघटन गगरीदिने धक्किपूर्ण भाषा प्रयोग गरेका छन् ।

मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले मलाई संसदबाटै काम गर्न दिइएन्। मुद्दै मुद्दा हालियो। अदालतबाट मलाई हराइयो,

उनको भनाईलाई उदृत गर्दै एक नेताले भने, ‘अहिले पनि संसद चल्न दिइएन्। फेरि पनि विघटनको औचित्य पुष्टि भएको छ। सरकार र संसद चल्न नसके फेरि पनि विघटन हुन्छ।’

उनले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमको बचाउ गरेका थिए। बैठकमा उनले सरकारलाई काम नै गर्न नदिएको भन्दै गुनासो पोखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed