संसद् पुनर्स्थापनाको फैसला साहसिक,विरोधसभा अब विजयी सभामा परिणत हुने !

0
prachanda-madhav-laddu-1

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेकोप्रति प्रचण्ड(माधवपक्षीय नेकपाका अध्यक्षद्वयले खुशी साटासाट गरेका छन्।

पूर्वनिर्धारित सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एक अर्कालाई लड्डु खुवाएर खुशी साटासाट गरेका हुन्।

भोलिका लागि तय भएको प्रचण्ड(माधव पक्षीय नेकपाको विरोधसभा अब विजयी सभामा परिणत हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed