देशभरमा १ सय ४४ पुग्यो बैंक तथा वित्तीय संस्थाको संख्या, शाखा संख्या १० हजार नाध्यो

0
Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या १४४ पुगेको छ ।

पौष मसान्तसम्ममा २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ पौष मसान्तमा १०,१८७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed