नेविसंघ नेता शाही रिले अनसनमा

0
150148582_1353264081696996_3421414747832393960_n

काठमाडौं । स्ववियु निर्वाचन तत्काल माग गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा १४ दिनदेखि जारी रिले अनशनमा नेवि संघ नेता सागर शाही पनि बसेका छन् ।
विद्यार्थीको अधिकार रक्षाका लागि पनि स्ववियूको चुनाव गराउनुपर्ने र माग पूरा माग पूरा नभएसम्मम रिले अनशन जारी रहने नेविसंघ शाहीले बताए ।
लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, त्रिविमा भइरहेको कम्युनस्टकरण बन्द गर्नुपर्ने, त्रिविको क्यालेन्डर अनुसार नयाँ भर्ना प्रक्रिया सुरु गरिनुपर्ने र परीक्षाको नतिजा १ महिनाभित्रै प्रकाशनको सुनिश्चितता हुनुपर्ने लगायतका माग राख्दै विगत १२ दिनदेखि नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीहरु अनसन बसेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed