काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा फैसला गरेको छ ।
मंगलबार प्रधानन्याधिस चोलेन्द्र शमशेर राणासहित ५ सदस्यीय संवैधानिक इजलासले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा फैसला गरेको हो ।
झण्डै २ महिना लामो सुनुवाइपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन बदर हुने फैसला गरेको हो ।
साथै सर्वोच्चले १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउनुपर्ने फैसला पनि गरेको छ । संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।
फैसलाको पूर्णपाठ विस्तृतमा हेर्नुहोस्: