कांग्रेसको विरोधपछि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक २६ गतेसम्म स्थगित

0
157925531_269969004750914_5617141617352259044_n

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ।

१० मिनेटका लागि रोकिएको संसद् बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो । संसद् सचिवालयले २६ गते दिउँसो १  बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ ।

यसअघि कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed