संसदमा भीम रावलको प्रश्न : प्रधानमन्त्री कुन पार्टीको हो ?

0
vim rawal

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका सांसद भीम रावलले अहिलेको सरकार कसको हो भनेर प्रश्न गरेका छन्।

‘यो कसको सरकार हो ? वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो ? ,’ उनले भने, ‘यो सरकारले अध्यादेश ल्याउन पाउने कि नपाउने भन्ने त्यसपछि कुरा गर्न सकिन्छ।’
उनले बोलिरहेका बेला नेकपा ओली पक्षका सांसद खगराज अधिकारीले नियमापत्ति जनाएका छन्।

साथै रावलले सभामुखसँग कार्यसूची परिवर्तन गर्न भनेका छन्। सरकारले वैद्यता गुमाइसकेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed