खजुरा गाँउपालिकाको सभापतिमा रमेश कुमार सीजाँली निर्विरोध बिजयी

0
ramesh sijali

नेपालगन्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत भएको पालिका तहको अधिवेशनबाट खजुरा गाँपालिकाको सभापतिमा रमेश कुमार सीजाँली निर्विरोध बिजयी भएका छन् ।
बुधबार भएको उम्मेदवारी मनोनयनमा पालिका सभापतिमा सिंजालीको मात्रै उम्मेदवारी परेपछि निर्वाचन कमिटिले सिँजाली सर्वसम्मत सभापति भएको घोषणा गरेको हो । यस्तै उपसभापतिमा इफरान अहमद खाँ र भिम बहादुर सुनार बिजयी भएका छन् । यस्तै सचिवमा अर्जन कुरमार प्याकुरेल र रामजी प्रसाद पौडेल बिजयी भएका छन् ।
यस्तै सह सचिवमा मो. वकिल खाँ र शरीफ खाँ बिजयी भएका छन् । सदस्यमा अनिता शाही, निता खत्री, सपना बिक, सात्रीत्री शमरार्ना न्यौपाने, अजय घरुक, कमला थापा, झलक बहादुर बिक, भुवन सिंह थापा,युवराज पौडेल क्षेत्री, राकेश खत्री ।

सरसाद अहमद खाा, सुर्जे बहादुर गुरुङ, नन्दकमुारी शर्मा, सुमन पौंडेल, मोहनसिंह थापा, रामन्द्र यादव, यशोदा बिक, दिपक सुनार, लोक बहादुर सुनार, निर्मला खाँ, हुसनमा खाँ, इमरान खाँ, छोटे खाँ, कृष्ण पुरी, बविता थापा, मोहनबहादुर कार्की, शलिल खड्का, पानु शाही, प्रेम बहादुर बुण क्षेत्री, रिखराम यादव, सिपाही अहिर, रुपरानी कोरी, र कमलेस कुमार राढ निर्विरोध यन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed