Banking Khabar
ब्यानर न्युज

यस्तो छ कांग्रेसको सभापतिदेखि सदस्यसम्मको १२१ प्रस्तावित मर्यादाक्रम(सूचीसहित)

shilalekha
shilalekha
प्रकाशित: July 12, 2022
July 12, 2022
सेयर:

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले पार्टीका विभिन्न तह र निकायका पदाधिकारी र सदस्यको मर्यादाक्रम प्रस्ताव गरेको छ । केन्द्रीय समिति बैठकमा मंगलबार कांग्रेसले पार्टी सभापतिदेखि साधारण सदस्यसम्म कांग्रेसले १२१ मर्यादाक्रम प्रस्ताव गरेको छ ।

जसको पहिलो स्थानमा सभापति, त्यसपछि क्रमशः पूर्व केन्द्रीय सभापति, प्रधानमन्त्री पूर्वप्रधानमन्त्री, संसदीय दलका नेता, केन्द्रीय पदाधिकारी, संसदीय दलका पूर्व नेता, केन्द्रीय पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, राष्ट्रियसभा दलका नेता, प्रदेश सभापति, केन्द्रीय आमन्त्रित सदस्यलगायत रहेका छन् ।

मर्यादाक्रमको अन्तिम स्थानमा क्रियाशील सदस्य र साधारण सदस्य रहेका छन् ।

हेर्नुहोस् प्रस्तावित मर्यादाक्रम