गोंगबु हत्याकाण्डः योजनाबद्ध तरिकाले हत्या गरेको भन्दै मुख्य अभियुक्त कल्पनाविरुद्ध आजीवन जन्मकैदको माग
काठमाडौं । गोंगबुमा रोल्पाका कृष्णबहादुर बोहराको हत्यामा संलग्न मुख्य अभियुक्त कल्पना मुडभरी पौडेलविरुद्ध प्रहरीले आजीवन जन्मकैदको मागदाबी गरेको छ। घटनाको...
