चीनबाट मेडिकल सामग्री ल्याउने ठेक्का पाएको ओम्नी समूह कालोसूचीमा पर्यो, एक बर्षसम्म सरकारी ठेक्कापट्टामा सहभागी हुन नपाउने
काठमाडौं । सरकारले ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल ओबिसीआई (ओम्नी ग्रुप) लाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना...
