कांग्रेसको घोषणापत्र’ कभर’: ठूल्ठूला परियोजना झल्काउने चित्र हटे, अस्पताल, विद्यालय, अपांगमैत्री बाटोका चित्रहरु राखिए !
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन २०७९ को लागि पार्टीको तर्फबाट घोषणापत्र सार्वजनिक गरेको छ। आइतबार पार्टी कार्यालयमा आयोजित...
