प्रधानमन्त्रीको प्रष्टीकरण : भावुक छु, म प्रधानमन्त्री नभएर ज्ञानुको बुवा भएर बोल्न पुगेँ !
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय व्यापारी दिल्ली गएको भन्ने अभिव्यक्ति दिएकोप्रति आत्मालोचना गरेका छन् ।...
