नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा प्रसाई नियुक्त

0
Nepal-life2020-07-16-03-07-44

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको मंगलवार बसेको ३१५ औं बैठकले कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई सीईओ पदमा नियुक्त गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed