एभरेष्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

0
everest_bank_x

काठमाडौं । एभरेष्ट बैंकले संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरेको छ ।

कम्पनीले ८८ लाख १० हजार ८२६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरेको हो ।

अब कम्पनीको संस्थापक शेयर स्वामित्व ५९ दशमलव २३ प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ४० दशमलव ७७ प्रतिशत अर्थात् शेयर संरचना ५९.२३:४०.७७ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed