बैजनाथमा कांग्रेसका प्रकाश र निर्मलाको फराकिलो मतान्तर

0
collage (26)

कोहलपुर । बैजनाथ गाँउपालिकाको अधयक्षमा कांग्रेसका प्रकाश बहादुर शाही र उपाध्यक्ष उम्मेदवार निर्मला रोकायले फराकिलो मतान्तरले लिड गरीरहेका छन् ।

बिहिबार वडा नं ६ र वडा नं ३ को मतगणना जारी रहदा शाहीले ८८६ मतले लिड गरेका हुन् ।

१७९६५ मत मतगणना गर्दा शाहीले ६८६२ मत पाएका छन् भने एमालेका उम्मेदवा घननाथ खनालले ५९७६ मत पाएका छन् भने माओवादीका युगान्त शाहले १७९६ मत पाएका छन् ।

यस्तै कांग्रेसकी उपाध्यक्षका उम्मेदवार निर्मला रोकायले ६७८४ मत पाएकी छन् भने एमालेकी उपाध्यक्ष प्रेम पूर्ण योगीले ६१७२ मत पाएकी छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed