बैजनाथ गाँउपालिकामा खड्का,केसी र विष्टविच त्रिपक्षिय भिडन्त

0
collage (66)

कोहलपुर। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बैजनाथगाँउपालिकामा त्रिपक्षिय भिडन्त हुने भएको छ ।

बुधबार भएको मननोनयनमा केशर खड्का, देब बहादुर केसी र राम बहादुर विष्टविच मनोनयन दर्ता भएको छ ।

खड्का तरुण दल बाँकेका कोषाध्यक्ष हुन भने केसी बैजनाथका पुराना नेता हुन् ।यस्तै उपसभापतिमा गोपाल थारु, दुर्गा बहादुर घिमिरिे क्षेत्री, महेन्द्र बहादुर थारु, सुर विक्रम शाह रहेका छन् भने सचिवमा कृष्ण बहादुर कुँवर, टंक बहादुर बुढा मगर, बसन्त कुमार रावत, महाविर थारु रहेका छन् भने सहसचिवमा उत्सव राना क्षेत्री, नैनसरा रावत, पवन कुमार पुन मगर, रुपा चौधरी रहेका छन् ।

सदस्यमा आउसे थारु, विष्णु अहिर, रगविर सुनार, गोपीलाल वैगार, लक्ष्मी सुनार, जितजंग शाह, गगनसार रावत, सुनिता चौधरी दहित, लोक राज कँडेल, भिम बहादुर रोकाय, तिलक बहादुर चन्द , देव देव नारायण धिताल, रुकुमाया बस्नेत, राजेन्द्र बमी,लिल बहादुर बुढा, जगविर थारु, हिरराम थारु, प्रेमा कुमारी रावत श्रोत्री, गोरख बहादुर रोथ का क्षेत्री, राम बहादुर थारु, बि खड्का,भिम बहादुर दामाइ, कृष्ण कुमारी सुरनार, मनरुख थारु, शिरि कँडेल, दिपेन्द्र गिरी, गणेश बस्नेत, नैनसरा उपाध्याय, कमला डाँगी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed