मेडिकल काउन्सिलको विशेष परीक्षा आवेदन मंगलबाट खुल्ने

0
nmc-e1584449450779

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षाको आवेदन मंगलबार देखि खुला गर्ने भएको छ ।

आगामी चैत १२ र १३ गते हुने परीक्षाका लागि अनलाइनमार्फत आवेदन दिन सकिनेछ । आवेदन फाराम बुझाउने अन्तिम मिति फागुन २३ गते तोकिएको छ भने विलम्ब शुल्क तिरेर २४ र २५ गतेसम्म बुझाउन सकिने काउन्सिलले जनाएको छ । परीक्षा पुलचोक इन्जिनियरिङ कलेजमा हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed