यस्तो देखियो प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन(तस्बिरहरु)

0
148547171_2879175418986634_745967657843487755_o

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा (प्रचण्ड-माधव )पक्षले बुधबार काठमाडौंमा विरोध सभा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएर बनेको नेकपा दाहाल(नेपाल समूहले विरोध जुलुससहित सभा आयोजना गरेको हो । पार्टीले उपत्यकाका विभिन्न पाँच स्थानबाट जुलुस निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed